साहित्य/मनोरन्जन हिड्छ छिमेकीको पछि पछि ! May 30, 2020 gautam buddha sandesh 0 Comments बैकुण्ठ दाहाल न खान छ सामल न पिउन छ पानि सुतेरै बित्नेभो बित्थामा जवानि । न छ उपचार न गर्छ बिचार गर्छ देखा सिकि हिड्छ छिमेकिको पछि पछि। # २०७७/२/११.