कर तिर्ने म्याद थप्न उद्योग व्यापार संगठनको माग

गौतमबुद्ध सन्देश
भैरहवा, २३ वैशाख ।
उद्योग व्यापार संगठन, रुपन्देहीले कर तिर्ने म्याद थप्न सरकारसंग माग गरेको छ । उद्योगी व्यवसायीहरुले तिर्नुपर्ने भ्याट, कर, बैंकको ब्याज, किस्ता, विद्युत, खानेपानी, टेलिफोनको महशुल लगायतको लागि कम्तीमा तीन महिनाको समय उपलब्ध गराउन संगठनले …

Read more

घुम्ती सेवा !

कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लगाइएको निषेधाज्ञाका कारण सहरका पसल, हाटबजार लगायत बन्दका बेला सिद्धार्थनगरमा जिल्ला तरकारी तथा फलफूल थोक- खुद्रा बजार व्यवस्थापन समितिले यसरी कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । एम्बुलेन्सले नगरका विभिन्न चोक-गल्लीमा माइकिङ गर्दै अत्यावश्यक हरिया …

Read more

सुनसान बजार

सधैंजसो बिहानैदेखि साँझसम्म चहलपहल भइरहने भैरहवाको सिद्धार्थनगर–८ स्थित मायादेवी तरकारी तथा फलफूल बजार (कान्छीबजार/पुतलीबजार) शुक्रबार बन्द र सुनसान अवस्थामा । कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै बिहीबारदेखि वैशाख ३० गतेसम्म जिल्ला प्रशासन कार्यालय रूपन्देहीले निषेधाज्ञा लागु गरेको छ ।

तस्बिर …

Read more

किसानलाई वर्षेनी मलकै अभाव

विष्णु भट्टराई/भुवन आचार्य
भैरहवा, १७ साउन ।
कृषिप्रधान देश नेपाल जहाँ ६० प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा आश्रित रहेको छ । नेपालको कृषि क्षेत्रमा परनिर्भरता बढ्दो देखिएको छ । खाद्यान्नदेखि तरकारी, फलफूलकोे आयात उच्चदरमा बढिरहेको सरकारी तथ्यांकले देखाउँछ । देशको …

Read more

लकडाउनमा गोनहियाको तरकारी

गौतमबुद्ध सन्देश
भैरहवा, १६ वैशाख ।
एक महिना भन्दा बढी समयदेखि भइरहेको लकडाउनको कारण शहरी क्षेत्रमा तरकारीको समस्या सिर्जना भएको छ । बजारमा तरकारी नपाएको होइन तर विषादीयुक्त र भारतीय तरकारीको विगविगी छ । जसले गर्दा सर्वसाधारणमा झनै त्रास सिर्जना …

Read more

प्रदेश ५ मा कृषि एम्बुलेन्स सञ्चालन गरिंदै

खाद्य संकट आउन सक्छ : कृषि मन्त्रालय
टोपराज शर्मा
बुटवल, ५ वैशाख ।
प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि उत्पादनको ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालन गर्न दिने भएको छ । कोभिड १९ को संक्रमणको जोखिमका …

Read more

भारतीय मलको भरमा कपिलवस्तुका कृषक

नारद कोहार
कपिलवस्तु, ६ मंसिर ।
धान भित्र्याएर गहुँ खेती गर्ने तरखर शुरु भएको छ । तर यहीबेला कपिलवस्तुमा भने मलखादको अभाव भएको छ । यहाँका कृषक भारतीय मलको भरमा खेती गर्दै आएका छन् । अनुदानको मल धान खेती गर्ने …

Read more

‘औद्योगिक व्यापार मेला–२०७६’ को तयारी

गौतमबुद्ध सन्देश
बुटवल, ४ मंसिर ।
बुटवल उद्योग वाणिज्य संघले आगामी पुसमा सञ्चालन गर्ने २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ अन्तर्गत तयारीका काम तीव्र रुपमा अंगाडी बढेका छन् ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको उत्तर …

Read more

विषादीको प्रयोगले किसान जोखिममा

नेपालगन्ज, भदौ ।
विषदीको प्रयोग तथा असरबारे जानकारी नै नभई प्रयोग गरिँदा किसानदेखि आमउपभोक्ता जोखिममा पर्ने गरेको निष्कर्ष नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीले औंल्याएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजना तथा साउथ एसिया वाच अन ट्रेड इकोनोमी एन्ड …

Read more

मल प्रयोग गर्नै जान्दैनन् किसान

किसानले माटो परीक्षण नै नगरी अनियन्त्रित तरिकाले मल प्रयोग गर्दा माटोमा अम्लियपनको मात्रा बढ्दै गएपछि उत्पादन घट्दै गएको छ । यसलाई रोक्न साल्ट टे«डिङ कर्पोरेशन भैरहवाले मल प्रयोगबारे किसानलाई सिकाउन थालेको छ ।

प्रकाश न्यौपाने
भैरहवा, २४ असार ।
समयमै …

Read more