चराहरुको स्वर्ग लुम्बिनी र यस क्षेत्रको जैविकी महत्व
– चेतन पन्त
लुम्बिनी बौद्धमार्गी र विश्वका शान्तिप्रेमी समुदायको स्वर्ग मात्र नभइ चराहरुको पनि स्वर्ग समान छ । लुम्बिनीको शान्त वातावरण, हरियाली वनस्पति, फूल बगैचा र विशेष गरी चराहरुको आकर्षणका लागि बनाइएका नहर र पोखरी आदिले गर्दा लुम्बिनी चराहरुको स्वर्गको …