आसामको मासिक शृङ्खला सम्पन्न
गौतमबुद्ध सन्देश
लुम्बिनी, २९ फागुन ।
आदर्श साहित्यिक मञ्च ९आसाम०, लुम्बिनीको मासिक साहित्यिक शृङ्गलाअन्तर्गत दोस्रो शृङ्खला शुक्रबार सम्पन्न भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–९ स्थित खुदाबागर आदर्श कलेजमा मञ्चकी अध्यक्ष इनारमति कोहारको अध्यक्षता, कलेज प्रमुख रामबली यादवको प्रमुख आतिथ्यतामा सम्पन्न …