मुख्यमन्त्री पोखरेलद्वारा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण
भैरहवा, १६ चैत ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।
विमानस्थल निरीक्षण पश्चात पत्रकारहरुसंग कुराकानी गर्दै मुख्यमन्त्री पोखरेलले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्पन्न गर्न प्रदेश सरकारको तर्फबाट विगतदेखि नै सहजीकरण गरिदै …
Read more