विदेशको चक्कर छाडेर मःम बेच्दै चौधरी

विष्णु भट्टराई
भैरहवा, चैत २९ ।
‘मेन्यु हे¥यो हे¥यो लाष्टमा मःम’ खाजा खान रेष्टुरेण्ट छिर्नेहरु अक्सर यसै भन्छन् । अरु नै खाने मन भएपनि मेन्यु हेर्दा हेर्दा मःमले प्रायः सबैलाई आकर्षित गर्ने गरेको । छिटो, मिठो र सस्तो पर्ने भएकोले …

Read more

औद्योगिक र विकासको हब बन्दै रुपन्देही

– नारायण प्रसाद भण्डारी

वर्तमान अवस्था

लुम्बिनी प्रदेशको अस्थायी राजधानी (मुकाम) रहेको रुपन्देही जिल्ला देशका ७७ जिल्लामध्ये अरु भन्दा फरक किसिमले विकास र औद्योगिक, व्यापारीक तथा पर्यटकीय लगानी भित्रिने क्रममा तीव्रता आएको छ । रुपन्देही जिल्ला विश्व सम्पदा सूचीमा रहेको …

Read more

८५ करोडको विशेष आर्थिक क्षेत्र : बीस वर्षमा तीनवटा उद्योग


– कुलमणि ज्ञवाली

निर्यातमुलुक उद्योगहरु स्थापना गरी वैदेशिक व्यापारमा सन्तुलन ल्याउने उद्देश्यले दुई दशक अघिदेखि सुरु भएको विशेष आर्थिक क्षेत्रमा सरकारले ८५ करोड रुपैयाँ खर्च गरिसकेको छ । यति लामो समय र त्यति ठूलो लगानी गरे पनि अहिलेसम्म तीन वटा …

Read more

मुख्यमन्त्री पोखरेलद्वारा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

भैरहवा, १६ चैत ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।

विमानस्थल निरीक्षण पश्चात पत्रकारहरुसंग कुराकानी गर्दै मुख्यमन्त्री पोखरेलले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्पन्न गर्न प्रदेश सरकारको तर्फबाट विगतदेखि नै सहजीकरण गरिदै …

Read more

पाल्पा पुगेर ग्रिन सिटीले गर्‍यो आर्थिक सहयोग

गौतमबुद्ध सन्देश
भैरहवा, १५ चैत ।
घाँसको भारी बोकेर हिंड्ने क्रममा पल्टिएर मृत्यु भएकी पाल्पाकी ६५ वर्षिय नुरमती रास्कोटीको परिवारलाई लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले मृतकको घरमै पुगेर परिवारलाई आर्थिक सहयोग गरेको छ ।

जिल्लाको विगट गाउँमा पर्ने रैनादेवी …

Read more

सहपाठी र शिक्षकद्वारा आगलागि पीडित परिवारलाई सहयोग

गौतमबुद्ध सन्देश
भैरहवा, १५ चैत ।
आगलागि पीडित विद्यार्थीलाई शिक्षक, कर्मचारी र विद्यार्थीहरुले सहयोग गरेका छन । रुपन्देही लिालराम न्यौपाने मा.वि.मा अध्ययनरत कक्षा ११ का लक्ष्मी मुखियाको घरमा आगलागि भई घरसहित सबै वस्तु नष्ट हँुदा विद्यार्थीहरुले स्वतस्फुर्त रुपमा रकम संकलन …

Read more

श्री कालीमाता मन्दिर संरक्षण समितिको प्रथम वार्षिकउत्सव

गौतमबुद्ध सन्देश
भैरहवा, ९ चैत ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ मेउडिहवामा अवस्थित श्री कालीमाता मन्दिर संरक्षण समितिको प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ । जीर्ण अवस्थामा रहेको मन्दिरमा करिब २५ लाखको लागतमा संरचना पुर्ननिर्माण गरिएको मन्दिर संरक्षण समितिका …

Read more

एक्सपर्टको आयोजनामा लेखासम्बन्धि तालिम तथा अन्तरक्रिया हुँदै

गौतमबुद्ध सन्देश
भैरहवा, ७ चैत ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजना तथा स्टडी इनफो सेन्टरको सहकार्यमा भैरहवामा एकदिने निःशुल्क लेखा सम्बन्धि सेमिनार (तालिम) तथा अन्तरक्रिया कार्यक्रम (फ्री सेमिनार प्राक्टिकल ज्ञान) हुने भएको छ । चैत ७ गते शनिबार (आज) …

Read more

रेसुङ्गा विमानस्थलको निर्माण कार्य तीव्र गतिमा

अनिल खत्री
गुल्मी, ६ चैत ।
गुल्मीको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको छ । पछिल्लो समयमा विमानस्थलका अन्तिम चरणका कामहरु टर्मिनल भवन र धावन मार्गको कामले तीव्रता पाएको छ । जसले गर्दा गुल्मेली जनताको जहाज चढने आशा …

Read more

उद्योगी व्यवसायी र बैंकबीच सहकार्य आदानप्रदान सम्बन्धी छलफल

भैरहवा, ६ चैत ।
उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा उद्योगी व्यवसायी र बैंकबीच सहकार्य आदानप्रदान सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगी व्यवसायी तथा बैंकका प्रमुख तथा प्रतिनिधिहरुले बैंक र उद्योगी …

Read more