रुपन्देही सुपर लिगको उपाधि वेष्टर्नलाई

गौतमबुद्ध सन्देश

भैरहवा, १ चैत ।

लिग सुरु भएको दुई दशकपछि वेष्टर्न क्रिकेट क्लबले रुपन्देही सुपर लिगको उपाधि जितेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपर लिगमा न्यू होराइजन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वेष्टर्नले …

Read more

सिद्धार्थनगरमा उपप्रमुख दोस्रो महिला कप–२०७७ सुरु

गौतमबुद्ध सन्देश
भैरहवा, २९ फागुन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा उपप्रमुख दोस्रो महिला कप–२०७७ शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिता सुरु हुनुअघि पञ्चेबाजासहित ¥याली निकालिएको थियो । लुम्बिनीगेटबाट सुरु भएको ¥याली नारायणपथ, मिलनचोक, बैंकरोड देवकोटा चोक हुँदै संघीय प्रहरी …

Read more

रुपन्देही सुपरलिग ः वेष्टर्न सेमिफाइनलमा

गौतमबुद्ध सन्देश
भैरहवा, २४ फागुन ।
भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन ‘ए’ को समूह ‘बी’ को खेलमा वेष्टर्न क्रिकेट क्लबले जीआर क्रिकेट क्लबलाई ९८ रनले पराजित गर्दै समूह ‘बी’बाट वेष्टर्न सेमिफाइनलमा प्रवेश …

Read more

आईपीएलमा मुम्बईले पञ्जाबलाई ४८ रनले हरायो, रोहितको अर्धशतक

असोज १६, काठमाण्डाै ।

साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ । आबुधाबीमा राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले हराएर मुम्बईले दोस्रो जित निकालेको हो । शेख जायद स्टेडियममा मुम्बईले दिएको १ …

Read more

रुपन्देही कञ्चन ४ मा रहेको बुद्ध नगर सामुदायिक टाेलको खेल मैदान स्तरोन्नती हुँदै

लक्ष्मण भुजेल
कञ्चन ३,भदौ

रुपन्देही कञ्चन ४ मा रहेको बुद्ध नगर सामुदायिक टाेलको खेल मैदान स्तरोन्नती हुँदैछ । जनअास्था पृथ्वी क्लवका अध्यक्ष उदय अालेको नेतृत्वमा बुद्ध नगर सामुदायिक टाेलको खेलमैदान वरिपरि तार जाली लगाउने काम सुरु भएको छ ।
कार्यक्रमलाई …

Read more

ओलम्पिक कमिटीको कार्यालय अझै एक साता बन्द हुने

३१ साउन काठमाडौं । पछिल्लो पटक काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएपछि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्नो कार्यालय थप एक साता बन्द गर्ने भएको छ ।

एनओसीले यसअघि तीन दिनको लागि कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । …

Read more

युगान्डाका धावक जोसुवाले बनाए विश्व कीर्तिमान

३१ साउन, काठमाडौं । युगान्डाका धावन जोसुवा चेप्टेगेईले पाँच हजार मिटर दौडमा नयाँ विश्व कीर्तिमान छन् । फ्रान्सको मोनाकोमा शुक्रबार आयोजना भएको डाइमण्ड लिगमा जोसुवाले १६ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।

२३ वर्षीय जोसुवाले १२ मिनेट ३५.३६ सेकेन्डमा निर्धारित …

Read more

दोस्रो ओमसतिया महोत्सव सुरु

गौतमबुद्ध सन्देश
भैरहवा, २४ माघ ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–६ स्थित नरैनापुरमा शुक्रबार गतेदेखि दोस्रो ओमसतिया कला, संस्कृति, खेलकुद, उद्योग, व्यापार तथा कृषि प्रबद्र्धन महोत्सव–२०७६ सुरु भएको छ । श्री रामजानकी मन्दिर रंगशाला, सभाहल व्यवस्थापन समितिको आयोजना तथा ओमसतिया गाउँपालिका र …

Read more

आज नेपाल र नेदरल्याण्ड्स भिड्ने

गौतमबुद्ध सन्देश
भैरहवा, २० असोज ।

ओमानमा जारी पाँच देशको टी २० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले आज बलियो टिम नेदरल्याण्ड्सको सामना गर्दैछ ।

ओमान क्रिकेट एसोसियसनको टर्फ मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेबाट सुरु हुनेछ …

Read more

महिला टी–ट्वान्टी वरियतामा नेपाल १५औं स्थानमा

काठमाडौं, ।
महिला टी–ट्वान्टी क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तह खस्किएको हो ।
१४औं स्थानमा रहेको नेपाल एक स्थान तल झर्दै १५औं स्थानमा पुगेको …

Read more