महिलाहरुको आर्थिक सशक्तिकरण
– ज्ञानु पौड्याल
विगतमा समाज तथा मुलुकको सामाजिक रुपान्तरणमा महिलाहरुको योगदानलाई झिनो रुपमा मानिए तापनि समुदाय तथा मुलुकको आर्थिक सबलीकरणमा महिलाहरुको योगदानलाई घरहरुको पर्खालभित्र सीमित राखी सामुदायिक तवरमा त्यति महत्व दिएको पाइँदैनथियो । तर परिवार, समुदाय तथा मुलुकको समग्र सामाजिक …
Read more