गुल्मीमा जेठ ३१ गतेसम्म थपियो निषेधाज्ञा

अनिल खत्री
गुल्मी, २४ जेठ ।
गुल्मीमा निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र …

Read more

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

१८ जेष्ठ, बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । जिल्लाको मधुवन नगरपालिका-५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको हो ।

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर …

Read more

नेपालमा फैलिएको कोरोनाको नयाँ भेरियन्टको नाम ‘डेल्टा’

१८ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ ।

विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट …

Read more

प्रहरी कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

गौतमबुद्ध सन्देश
भैरहवा, १८ जेठ ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ रुपन्देहीले सुरक्षाकर्मीहरुको लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारीमा अग्रपंक्तिमा रहेर नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको सिद्धार्थनगर सुनचाँदी …

Read more

विपन्नलाई खाद्यान्न बाँड्दै लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी

गौतमबुद्ध सन्देश
भैरहवा, १८ जेठ ।
बिरामी तथा बिरामी कुरुवालाई निःशुल्क खाना वितरण गर्दै आएको लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले सोमबारदेखि विपन्न परिवारलाई राहत वितरण कार्यक्रम सुरु गरेको छ । निषेधाज्ञाका कारण अस्पताल वरीपरीका होटल तथा रेष्टुरेष्ट बन्द भएपछि …

Read more

बुटवलका टोलटोलमा निःशुल्क कोरोना परीक्षण सुरु

गौतमबुद्ध सन्देश
बुटवल, १८ जेठ ।
बुटवलमा सोमबारदेखि टोल–टोलमा कोभिडको निःशुल्क परीक्षण सुरु भएको छ । मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र उपमहानगरपालिका परिसरमा सर्वसाधारणको निःशुल्क पीसीआर परीक्षण गरिएको छ । हालसम्म ६२ जनाको परीक्षण भएकोमा १४ जनामा संक्रमण पोजेटिभ …

Read more

आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु

गौतमबुद्ध सन्देश
काठमाडौं, १८ जेठ ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरेको छ । बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु समयमा सुरु गरी छिटो परिणाम ल्याउनका अर्थ मन्त्रालयले बजेट प्रस्तुत भएको पर्सिपल्टदेखि नै बजेट कार्यान्वयनको …

Read more

निषेधाज्ञाले सुनसान भैरहवाको बुद्धचोक क्षेत्र

निषेधाज्ञाको ३३औं दिन सुनसान सोमबार भैरहवाको बुद्धचोक क्षेत्र । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि भन्दै जिल्लाभर वैशाख १६ गतेदेखि लागु गरेको निषेधाज्ञालाई थप गर्दै जेठ २० सम्मका लागि लम्ब्याएको छ ।
तस्बिर : छवि ज्ञवाली/गौतमबुद्ध सन्देश …

Read more

थाई राजपरिवारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

गौतमबुद्ध सन्देश
भैरहवा, १७ जेठ ।
थाइल्याण्डमा बस्ने नेपाली भिक्षु सुगन्धको पहलमा बैंककदेखि एक जहाज स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । थाइल्याण्डका राजपरिवारले कोरोना महामारीको बेला नेपाललाई एक जहाज स्वास्थ्य सामग्री सहयोग स्वरुप नेपाल पठाएको हो । थाइल्याण्डका राजा महाबलिराल …

Read more

बजेटप्रति जवाफदेही छौं : अर्थमन्त्री पौडेल

गौतमबुद्ध सन्देश
काठमाडौं, १७ जेठ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयन गरेर देखाउने बताएका छन् । ‘बजेट सुनाउनका लागि होइन । कार्यान्वयनका लागि ल्याइएको हो । अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले भने–‘बजेटप्रति जवाफदेही छौं ।’उनले प्रतिनिधिसभा नभएका …

Read more