साई ग्लोबल एकेडेमीको अध्यक्षमा लाल बहादुर बस्नेत

गौतमबुद्ध सन्देश
भैरहवा, १४ कार्तिक ।
साई ग्लोबल एकेडेमी साई ग्लोबल सेकेण्डरी स्कूल एवं कलेज सिद्धार्थनगर–८, रुपन्देहीको १८ औं वार्षिक साधारणसभा तथा ९ औं अधिवेशन बिहीबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले लाल बहादुर बस्नेतको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित …

Read more

उद्योग व्यापार संगठन कार्यालय भवनको शिलान्यास

भैरहवा, ८ कार्तिक ।
उद्योग व्यापार संगठन रुपन्देहीको कार्यालय भवन शनिबार शिलान्यास गरिएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित उदयपुरमा खरीद गरिएको साढे दुई कठ्ठा जग्गामा करिब ३ करोडको लागतमा सुविधासम्पन्न तीनतल्ले भवन निर्माण गरिने संगठनका उद्योग उपाध्यक्ष …

Read more

लुम्बिनीलाई सुरक्षित बनाउन २०० सीसीटिभी क्यामेरा जडान

२६ असोज, भैरहवा ।

बुद्ध जन्मस्थल लुम्बिनीको सुरक्षालाई मध्यनजर गरी पहिलोपटक दुई सय वटा सीसीटिभी क्यामेरा जडान गरिएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत अन्तर्राष्ट्रिय पर्यटकीय स्थलमा २५ वटा प्यान टिल्ड जुम (पीटीजेड) क्यामेरा र १७५ वटा सीसीटिभि क्यामेरा जडान …

Read more

पाल्पा-बुटवल सडक बिहीबारसम्म दैनिक ३ घण्टा बन्द

असोज २६, २०७७ सोमबार
पाल्पा ।

पाल्पा-बुटवल सडक बिहीबारसम्म दैनिक ३ घण्टा बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द हुने भएको हो। सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकको चिडिया खोलादेखि बर्तुङसम्म पहिरो …

Read more

दाङमा जिल्ला प्रशासनसहितका सरकारी कार्यालय बन्द

२६ असोज, दाङ ।

कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत ३० गतेसम्मका लागि बन्द गरिएको छ । यसैगरी नापी र मालपोत कार्यालय २८ गतेसम्मका लागि बन्द …

Read more

प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न माग

२६ असोज, बुटवल ।

मगर समुदायको छाता संस्था नेपाल मगर संघ र जनता समाजवादी पार्टी निकटको मगरात संयुक्त संघर्ष समितिले प्रदेश ५ लाई लुम्बिनी प्रदेश नामकरण गरेकोप्रति खेद प्रकट गरेका छन् । उनीहरुले प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न माग गरेका छन् …

Read more

लायन्स सिद्धार्थनगर गौतमबुद्धद्वारा बाढीप्रभावितहरुलाई निर्माण सामाग्री प्रदान

भैरहवा, २५ असोज ।

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले घर भत्किएका बाढीप्रभावितहरुलाई निर्माण सामाग्री प्रदान गरेको छ । क्लबले रुपन्देहीको सम्मरीमाई, कोटहीमाई र मायादेवी गाउँपालिकाका २८ घरपरिवारलाई घर बनाउनको लागि जस्तापाता र जीआई पाइप उपलब्ध गराएको हो । सम्मरीमाई गाउँपालिका–५ …

Read more

कोरोना संक्रमणबाट बुटवलमा थप एकजनाको मृत्यु

२२ असोज, बुटवल ।
बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुटवल उपमहानगरपािलका-६ का ४७ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।

बुधबार अस्पताल भर्ना भएका उनको बिहीबार दिउँसो साढे १ बजे …

Read more

बेहोस भएपछि कसरी अस्पताल जानु ?

असोज २२, २०७७ बिहिबार
काठमाण्डाै ।

कोरोना भाइरसका सङ्क्रमित देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक दिन प्रेस ब्रिफिङ्ग गर्दै आएको छ । नियमित प्रेस ब्रिफिङ्गमा स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमितको सङ्ख्या, सङ्क्रमणबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदनासँगै चेतनामूलक जानकारी …

Read more

राजपत्रमा ‘देउखुरी’ लेखेपछि लुम्बिनी प्रदेशको राजधानीमा फेरि विवाद

२२ असोज, बुटवल ।

सरकारको प्रस्ताव प्रदेश सभाले हुबहु पारित गरेभन्दा फरक ढंगले राजपत्र प्रकाशित गरिएको भन्दै लुम्बिनी प्रदेशको राजधानीबारे फेरि विवाद उब्जेको छ ।सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावमा लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा …

Read more