सिद्धार्थनगर सिटी हस्पिटलमा सिटी स्क्यान सेवा सुरु

गौतमबुद्ध सन्देश
भैरहवा, २७ जेठ ।
रुपन्देहीको मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.ले अत्याधुनिक सिटी स्क्यान सेवा सञ्चालनमा ल्याएको छ । बिरामीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न ६४ स्लाइसको सिटी स्क्यान सेवा सुरु गरिएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले …

Read more

भीम अस्पतालमा निःशुल्क स्वास्थ्य सामग्री बाँड्दै अनेरास्ववियु र युवा संघ

गौतमबुद्ध सन्देश
भैरहवा, २७ जेठ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० रुपन्देही क्षेत्र नम्बर ३ र राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगर, रुपन्देहीले भैरहवास्थित भीम अस्पतालमा हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । अस्पतालमा उपचाररत बिरामी कुरुवाहरुलाई निःशुल्क मास्क, सेनिटाइजर …

Read more

मर्चवारको आइसोलेशन सेन्टरलाई लायन्स सिद्धार्थनगर गौतमबुद्धको सहयोग

गौतमबुद्ध सन्देश
भैरहवा, २७ जेठ ।
लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले मर्चवारको आइसोलेशन सेन्टरलाई सहयोग गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले कोटहीमाई र मर्चवारी गाउँपालिकाको सहकार्यमा लायन्स क्लब अफ लुम्बिनी मर्चवारद्वारा मझगावास्थित मर्चवार बहुमुखी क्याम्पसमा सञ्चालित २५ बेडको आइसोलेशन …

Read more

पूर्वमन्त्री शुक्लले दिए आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामग्री

गौतमबुद्ध सन्देश
भैरहवा, २७ जेठ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लले कोभिड आइसोलेशन सेन्टरलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेका छन् । उनले कोटहीमाई र मर्चवारी गाउँपालिकाको सहकार्यमा लायन्स क्लब अफ लुम्बिनी …

Read more

सहुलियतपूर्ण कर्जाको नविकरण गर्नुपर्ने उद्योग व्यापार संगठनको माग

गौतमबुद्ध सन्देश
भैरहवा, २४ जेठ ।
उद्योग व्यापार संगठन, रुपन्देहीले गत वर्ष लगानी गरिएको सहुलियतपूर्ण कर्जाको नविकरण गर्नुपर्ने माग गरेको छ । संगठनले निषेधाज्ञा अवधिभरको बैंक ब्याजमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने समेत माग गरेको छ । संगठनले आइतबार नेपाल …

Read more

गुल्मीमा वडाअध्यक्षद्वारा स्वास्थ्य चौकी भवन बनाउन निःशुल्क जग्गा प्रदान

अनिल खत्री
गुल्मी, २४ जेठ ।
गुल्मीमा एक जना वडाअध्यक्ष आफनो जग्गा स्वास्थ्य चौकी भवन बनाउन प्रदान गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–३ का वडाअध्यक्ष तेजकान्त अर्यालले हर्दिनेटा स्वास्थ्य चौकीको भवन निर्माण गर्न आफ्नो जग्गा निम्ति निःशुल्क रुपमा …

Read more

तम्घासमा बजार अनुगमन

अनिल खत्री
गुल्मी, २४ जेठ । गुल्मीको सदरमुकाम तम्घासमा बजार अनुगमन गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जारी निषेधाज्ञामा हुने कालोबजारी, कृत्रिम अभाव, म्याद नाघेका र अखाद्य वस्तुको निगरानीको लागि जिल्ला प्रशासन …

Read more

गुल्मीमा जेठ ३१ गतेसम्म थपियो निषेधाज्ञा

अनिल खत्री
गुल्मी, २४ जेठ ।
गुल्मीमा निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र …

Read more

प्रहरी कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

गौतमबुद्ध सन्देश
भैरहवा, १८ जेठ ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ रुपन्देहीले सुरक्षाकर्मीहरुको लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारीमा अग्रपंक्तिमा रहेर नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको सिद्धार्थनगर सुनचाँदी …

Read more

विपन्नलाई खाद्यान्न बाँड्दै लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी

गौतमबुद्ध सन्देश
भैरहवा, १८ जेठ ।
बिरामी तथा बिरामी कुरुवालाई निःशुल्क खाना वितरण गर्दै आएको लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले सोमबारदेखि विपन्न परिवारलाई राहत वितरण कार्यक्रम सुरु गरेको छ । निषेधाज्ञाका कारण अस्पताल वरीपरीका होटल तथा रेष्टुरेष्ट बन्द भएपछि …

Read more