मनकारी वाई. पी. जसले गरे ५ महिनाको विद्यालयको मासिक शुल्कमा छुट

गौतमबुद्ध सन्देश
भैरहवा, १९ असोज ।

यतिबेला कोभिड–१९ का कारण विश्व नै आक्रान्त बनिरहेको छ । हरेक क्षेत्र प्रभावित बनिरहेको अवस्थामा शिक्षा क्षेत्र पनि यसबाट अछुतो हुन सकेको छैन् । नेपालमा विद्यालयको मासिक शुल्कको विषयमा विभिन्न विषयहरु आइरहँदा भैरहवाको एक …

Read more

कपिलबस्तुलाई प्रदेश नं. ५ को राजधानी बनाउनु पर्ने माग गर्दे रिले अनसन

नारद कोहार

कपिलबस्तु, असोज १७

प्रदेश नं. ५ को राजधानी कपिलबस्तु बनाउनु पर्ने माग गर्दे रिले अनसन बसिएको छ । बुद्धकालिन महत्व बोकेको सिद्धार्थ गौतमका बाबु शुद्धोधनको ऐतिहासिक राजधानी रहेको स्थल कपिलवस्तुलाई प्रदेश ५ को राजधानी बनाउनु पर्ने भन्दै सदरमुकाम …

Read more

पहिराे खसेपछि नारायणगढ-मुग्लिङ सडक बन्द

भदौ २६, २०७७
काठमाण्डाै – पहिराे खसेपछि नारायणगढ-मुग्लिङ सडक बन्द भएको छ ।
चितवनको कालीखोलामा पहिरो खसेपछि बिहानैदेखि सडक बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक बन्दपछि सयौँ गाडी रोकिएका छन् ।
ठूलो पहिरो झरेकाले सडक …

Read more

क्लासिक टेकको इन्ट्रानेट सेवा पश्चिमको बझाङ्ग, बाजुरादेखि पूर्वमा ताप्लेजुङ्गसम्म उपलब्ध

गौतमबुद्ध सन्देश
भैरहवा, भदौ २६ ।

इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले पछिल्लो दिनमा आफ्ना ग्राहकहरुको लागि सेवा बिस्तारगर्ने क्रमलाई तिब्रता दिएको छ ।
कम्पनीले अहिलेको विषयम परिस्थितीमा इन्टरनेट सेवाका साथै विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने इन्ट्रानेट सेवा पनि उपलब्ध …

Read more

काठमाण्डौ उपत्यकामा चल्न थाले सार्वजनिक गाडी

भदौ २५,
काठमाण्डाै उपत्यकामा सार्वजनिक गाडी खुल्न थालेका छन् ।
जोर-बिजोर प्रणालीमा गाडी खुलाउने निर्णयअनुसार आज बिजोर नम्बरका गाडी चल्न थालेका छन् ।
हिजो उपत्यकाका तीन जिल्ला काठमाण्डाै, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले सरोकारवालाको छलफलपछि जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर …

Read more

अर्घाखाँचीका कोरोना संक्रमितको उपचारका क्रममा कोहोलपुरमा मृत्यु

२०७७ भदौ २३
काठमाडौं । अर्घाखाँचीका एकजना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहोलपुरमा मृत्यु भएको छ ।
सितगंगा नगरपालिका-१२ का ४२ वर्षीय पुरुषको मंगलबार बिहान ९ : २० बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका उपनिर्देशक …

Read more

विज्ञ भन्छन् : पर्यटन उद्योग सामान्यमा फर्किन ५ वर्ष लाग्न सक्छ

२०७७ भदौ २३
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा प्रभावित पर्यटन क्षेत्र पहिलाकै जस्तै अवस्थामा फर्कन कम्तिमा ५ वर्ष समय लाग्ने विज्ञहरुले बताएका छन् । कोरोना भाइरसको संक्रमण अझै कति समय लाग्छ भन्ने निश्चित नभएका कारण यसको प्रभाव समेत लामो …

Read more

बाँकेमा कोरोना संक्रमित एकको मृत्यु

सोमबार, भदौ २२,
नेपालगन्ज-बाँकेको नेपालगन्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ।
नेपालगन्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुषको मृत्यु भएको हो। उनलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो।
उनमा भदौ १५ गते पिसीआर रिपोर्ट पोजिटिभ देखिएको थियो। भदौ …

Read more

लायन्स क्लव अफ क्यापिटल र बुद्धभूमिद्वारा फूड बैंक स्थापना

गणेश खनाल
भैरहवा, भदौ २१ ।

लायन्स क्लव अफ बुटवल क्यापिटल र लायन्स क्लव अफ बुटवल बुद्धभुमीको संयुक्त आयोजनामा फूड बैंक स्थापना गरिएको छ । फुड बैकं स्थापना सँगै करिब ५ सय जना लाभान्वीत भएका छन् ।
कोरोना भाईरस (कोभिड-१९) …

Read more

गौतमबुद्ध मुटु अस्पतालका स्वास्थ्यकर्मीसहित थप ११ जनामा कोरोना

१९ भदौ, रुपन्देही
बुटवलको रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका स्वास्थ्यकर्मीसहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पोजेटिभ रिपोर्ट आएका कसैमा पनि लक्षण नदेखिएको …

Read more