बेसक्याम्पबाटै फर्कदा मन खिन्न
क्या रमाईलो ! तिलिचो बेसक्यापमा रहेको होटल मुनलेकको १०४ नम्बर कोठाको झ्यालबाट बाहिर हेर्दै मैले भनें । आकाशबाट परेको हिमपातले करिब २ फिट हिउँ भरिसकेको थियो । बिहान झिसमिसे उज्यालोमा देखिएका सेतो हिउँले मनलाई प्रफूल्लित बनायो । दुईवटा खाट जोडेर तीनजना सुतेकामध्ये म बीचमा थिएँ । टाउको तिरको ग्रिल बिनाको सिसा लगाएको झ्याल खोलेर हेरें … Continue reading बेसक्याम्पबाटै फर्कदा मन खिन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed