भैरहवादेखि खाङसारको रमाईलो

तिहारको पर्सीपल्ट अर्थात कार्तिक ९ गते आइतबार बिहान ४ बजे नै यात्रामा निस्किने योजनाअनुरुप हामी तयार भयौं । अघिल्लो दिन नै झोला तयार भएकोले बिहान नित्यकर्मबाहेक अरु समय लागेन । मनाङ प्रस्थानका लागी हामीले आधा घण्टा ढिलो गरी भैरहवा छोड्यौ । हाम्रो मुख्य गन्तव्य पदयात्रा गर्दै तिलिचो ताल पुग्नु थियो । भ्रमणमा हामी पत्रकार तथा … Continue reading भैरहवादेखि खाङसारको रमाईलो