रोहिणीमा खाल्डोमा भरिएको पानीमा डुबेर दुई बालबालिकाको मृत्यु

खेल्दै जाँदा पोखरीमा परेर डुबेका उनीहरुको समयमै उद्धार हुन नसक्दा त्यहि मृत्यु भएको थियो ।
गौतमबुद्ध सन्देश

भैरहवा , असार १० । रुपन्देहीको रोहिणीमा खाल्डोमा भरिएको पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।
मंगलबार रोहिणी गाउँपालीका–६ बोधवारस्थित खाल्डोमा पानी जम्मा भइ बनेको पोखरमा डुबेर स्थानीय राज घर्तीकी ४ वर्षीया छोरी अनाया घर्ती र सोही स्थानका राज किशोर घर्तीका ६ वर्षीय छोरा शुभम् घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
खेल्दै जाँदा पोखरीमा परेर डुबेका उनीहरुको समयमै उद्धार हुन नसक्दा त्यहि मृत्यु भएको थियो ।
घटनाको अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका