एयर इण्डियाको दुर्घटनाग्रस्त जहाजमा ५३ बेलायती नागरिक रहेको पुष्टि

गौतमबुद्ध सन्देश

२९ जेठ, काठमाडौं ।  भारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५३ जना बेलायती नागरिक रहेको पुष्टि भएको छ । विमानमा १६९ भारतीय नागरिक सवार थिए ।

एक जना क्यानडेली नागरिक रहेको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका